एनआरएनले लण्डनबाट १० अर्ब रुपैयाँबराबरको लगानी घोषणा गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा १० अर्ब रुपैयाँबराबरको सामूहिक लगानी गर्न सकिने जनाउँदै त्यसको खाकाका बारेमा परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गरेको छ । लगानी विदेशमा रहेका नेपाली, स्वदेशी लगानीकर्ता र सरकारसहितको सामूहिक लगानी हुनेछ । सो लगानी बारे जानकारी दिन गैर आवासीय नेपाली संघका केन्द्रिय नेताहरु लण्डनमा भेला हुदैंछन् । नेपालले गैरआवासीय … Continue reading एनआरएनले लण्डनबाट १० अर्ब रुपैयाँबराबरको लगानी घोषणा गर्ने